Thursday, August 5, 2021

मेस्सीले छाड्ने भए बार्सिलोना, अन्तिम समयमा हुन सकेन सम्झौता

२१ साउन, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् ।

मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी बार्सिलोनामा नबस्ने भएका छन् ।

 

 



from Online Khabar https://ift.tt/3jvw8dP

No comments:

Post a Comment