Friday, September 10, 2021

व्यवसायी रुक्म शमशेर राणाको निधन

२६ भदौ, काठमाडौं । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्धक निर्देशकसमेत रहेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।



from Online Khabar https://ift.tt/392QOVm

No comments:

Post a Comment