Thursday, November 28, 2024
Jio यूजर्स को इन प्लान के साथ फ्री मिलता है Netflix सब्सक्रिप्शन
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/th0kmGL
Tuesday, November 26, 2024
Direct To Cell : जमीन नहीं अंतरिक्ष में ‘मोबाइल टावर’, बिना सिम कार्ड के कॉल
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/bIL94zG
क्यों सुबह एक घंटे मोबाइल - लैपटॉप दूर रहते हैं अमेजन के मालिक जेफ बेजोस, वजह
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/rG6AloS
Monday, November 25, 2024
मिनटों में होंगे बैंकिंग से जुड़े काम, बिजनेस नेक्स्ट लाया AI प्लेटफॉर्म
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/yafw6ud
सैमसंग के सुपरपावर वाले स्मार्टफोन की कीमत धड़ाम, 10-20 नहीं पूरे 54% की छूट
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/DSPvKr0
Microsoft Outlook और Teams की सर्विसेज में दिक्कतें, कंपनी ने कही ये बात
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/PfcuJlR
Google Maps पर अंधा भरोसा कितना सही? क्या करें कि बरेली जैसा हादसा न हो
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/z5sJrwU
Sunday, November 24, 2024
WhatsApp में आया धांसू फीचर, Text में बदल जाएगा वॉयस मैसेज
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/hURHANi
WhatsApp पर आ रहा गजब फीचर, कंपनियों के मैसेज पर यूजर्स का होगा कंट्रोल
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/tcvz7QF
Saturday, November 23, 2024
रेडमी ने नए फोन में लगा दिया ऐसा पुर्जा, अब 20 परसेंट कम खपेगी बैटरी
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/MPGTYmZ
Thursday, November 21, 2024
साइबर सुरक्षा की ओर बड़ा कदम, मोबाइल ट्रैफिक पर होगी सरकार की पैनी नजर
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/BKdyYjH
पानी गर्म करने के लिए गीजर सस्ता पड़ेगा या इमर्शन रॉड? खरीदने से पहले ये पढ़ें
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/kxqpY8y
Wednesday, November 20, 2024
ये हैं सबसे खराब पासवर्ड, भारत में सबसे अधिक इस्तेमाल करते हैं इसे लोग
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/sNxwGKB
सर्दियों में भूलकर भी न ढकें एसी की आउटडोर यूनिट, लग जाएगी तगड़ी चपत
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/DRI6Y4a
Tuesday, November 19, 2024
फेसबुक, ट्विटर और X के बाद अब आया 'ब्लूस्काई', नए जमाने का सोशल मीडिया ऐप
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/C1FXYSQ
Monday, November 18, 2024
वॉट्सऐप की 2021 वाली पॉलिसी में ऐसा क्या, जिसकी वजह से लगा 213 करोड़ का फाइन
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/nGcJxDt
Meta को झटका, CCI ने ठोका ₹213 करोड़ का जुर्माना, WhatsApp से जुड़ा है मामला
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/D67HwpW
Sunday, November 17, 2024
WhatsApp Call Recording कैसे होती है? बहुत आसान है तरीका, करनी होगी ये सेटिंग
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/tjZeHk8
Vivo X200 Series स्मार्टफोन का होगा ग्लोबल लाॅन्च, नोट कर लें डेट
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/D3W8KZY
Saturday, November 16, 2024
छात्र ने AI से मांगी मदद, मिला ऐसा जवाब कि डर के साये में बीता पूरा दिन
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/2pEi3rb
Friday, November 15, 2024
ऐपल-गूगल की फूली सांसे! सैमसंग ने दे दिया बड़ा हिंट, जनवरी में क्या होगा?
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/I17fpK0
BSNL ने शुरू की ऐसी सर्विस, घर के बाहर हाई स्पीड नेट का टंटा ही खत्म
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/3L47DSb
Thursday, November 14, 2024
HyperOS 2.0 के साथ होगी POCO X7 Pro की एंट्री, जानें डिटेल्स
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/d2K98WE
फर्जी-धोखाधड़ी वाली कॉल्स से बचाएगा AI, आवाज से पहचानेगा ठग है या नहीं
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/Dx0hFEL
सर्दी शुरू, पानी गर्म करने को नहीं है गीजर तो ले आएं 35 सेंटीमीटर का ये उपकरण
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/RD7fl2O
11 रुपये में 10 जीबी डाटा, जियो का धांसू प्लान, मूवी देखो या कॉल करो
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/QUhwSn6
Wednesday, November 13, 2024
बढ़ रही है छोटे-से पुर्जे की कीमत, महंगा होगा मोबाइल, जानिए कितने बढ़ेंगे दाम
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/gxofqWb
Tuesday, November 12, 2024
iPhone 15 की कीमत धड़ाम, सारे डिस्काउंट मिलाकर पड़ेगा 35,000 से भी कम
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/lrsZPnk
BSNL ने कर दिया फुल मनोरंजन का इंतजाम, 500 लाइव चैनल देख पाएंगे फ्री में
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/qIfFoYw
Monday, November 11, 2024
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको पिकअप भ्यान हर्देवामा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
सोमबार नै जाजरकोट भेरी नगरपालिका–१३ कदुमा भएको माइक्रोबस दुर्घटनामा २५ यात्रु घाइते भए भने नलगाडमा भएको जीप दुर्घटनामा ७ जना घाइते भए ।
आइतबार कालीकोट पलाँता गाउँपालिका–३ मा जीप दुर्घटना भयो । दुर्घटनामा ७ जनाको ज्यान गयो । राडुनेटाको उकालोमा अनियन्त्रित भई जीप काप्री खोलामा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले स्थानीय सञ्चारकर्मीलाई बताए अनुसार क्षमताभन्दा तेब्बर बढी यात्रु राखेर जीप चलाएको पाइएको छ ।
गत शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलोमा बस र विद्युतीय माइक्रोबस एकापसमा ठोक्किए । दुर्घटनामा पाँच जनाको मृत्यु भयो । ६ जना घाइते भए । अधिक गति र चालक निदाएका कारण दुई सवारीसाधन एकापसमा ठोक्किएको अनुमान गरिएको छ ।
गत शुक्रबार नै सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर १४ को रातानाङ्ला नजिकै फोर्स गाडी दुर्घटनामा पर्यो । दुर्घटनामा चार जनाको मृत्यु भयो । दुर्घटनामा २५ घाइते भए । सडकबाट २ सय मिटर तल खसेको यो गाडी दुर्घटनाको कारण अझै खुलेको छैन ।
अघिल्लो सोमबार अर्घाखाँची भूमिकास्थान नगरपालिकास्थित जयठाँटीमा देउसीभैलो खेलिरहेकामाथि ब्रेक फेल भएको बस जोतिन पुग्यो । घटनामा दुई जनाको मृत्यु भयो ।
यी दुर्घटना पछिल्लो एक सातामा भएका ठूला र घातक सडक दुर्घटना हुन् । जसले ग्रामीण सडकको दुरवस्था मात्र देखाउँदैन, नेपालको सडक प्रशासनको लापरबाहीको तल्लो हद प्रदर्शन गर्छ ।
त्यसमाथि ग्रामीण भेगमा भएका यी दुर्घटनामा राज्य सञ्चालकको मौनता अझ दयालाग्दो छ । देशभरि बढेका सडक दुर्घटना न्यूनीकरण लिएर अहिलेसम्म सरकारी निकायमा गम्भीर छलफल नै भएको छैन । मन्त्री र प्रधानमन्त्रीले समवेदनाका शब्दसम्म खर्चने जाँगर देखाएका छैनन् ।
दुर्घटना न्यूनीकरणमा उदासीन प्रहरी
गत शुक्रबार सुर्खेतमा फोर्स गाडी दुर्घटनामा प्रहरीको लापरबाही भन्दै स्थानीय आन्दोलनमा उत्रिए । स्थानीयले १५ सिटे बसमा २५ जना राख्न दिएको भन्दै प्रहरीविरुद्ध प्रदर्शनमै उत्रिए । स्थानीय तहमा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राख्दा प्रहरीले कारबाही गर्न सक्छ । तर, प्रहरीले आँखा चिम्लिने गरेको छ । स्थानीयको विरोधपछि आइतबार सुर्खेतमा प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्ने १५ वटा बस नियन्त्रणमा लिएर कारबाही गर्यो ।
दुर्घटना हुनु अगाडिसम्म मौन बसेको प्रहरीलाई घातक दुर्घटनाले केही सचेत गराएको देखिन्छ । तर, देशभरि उही प्रवृत्ति दोहोरिनुबाट प्रहरीको उदासीनता उदाङ्गो पारेको छ ।
सडक सुरक्षाका जानकार आशिष गजुरेल ‘एकातर्फ प्रहरीले आँखा चिम्लिने प्रवृत्ति र अर्कातर्फ सवारी सञ्चालकले प्रहरीको आँखा छल्दै गर्ने लापरबाही दुर्घटनाको कारक बन्दै गएको’ बताउँछन् ।
‘सहरी भेगमा प्रहरीको सक्रियता जति छ, ग्रामीण भेगमा छैन,’ उनी भन्छन्, ‘त्यसमाथि मिलेमतोमा पनि कतिपय स्थानमा देखेको नदेखे झैं गर्ने प्रवृत्ति छ ।’
प्रहरीको प्रभावकारी जाँच नहुँदा स्थानीय स्तरमा सवारी चालकले मादक पदार्थ सेवन गरे–नगरेको समेत थाहा हुँदैन । यसले गल्ती गर्दा पनि चालकको मनोबल बढ्ने सम्भावना हुने उनको भनाइ छ ।
गाडीको स्वास्थ्य कसले जाँच्ने ?
नेपालको पहाडी भेगमा अधिकांश थोत्रा सवारीसाधन चलाइएको छ । यस्ता सवारीसाधन नियमित जाँच पनि हुँदैन ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्थानीय स्तरमा आफूखुसी चल्ने यस्ता सवारीसाधनमा कसैको पनि निगरानी नहुँदा दुर्घटनाको जोखिम बढी हुने बताउँछन् ।
‘सामानमात्र बोक्न मिल्ने ५ सिटे गाडीले १५ यात्रु लिएर हिँडेको हुन्छ,’ उनी भन्छन्, ‘त्यो सवारी यात्रु बोक्न योग्य छ कि छैन, कसले जाँच गर्ने ?’
सार्वजनिक यातायात व्यवस्थित र सुरक्षित बनाउन तीन तहका सरकार गम्भीर नहुँदा सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरिरहेको उनी बताउँछन् ।
अर्घाखाँचीमा देउसी भैलो खेलिरहेका माथि ब्रेक फेल भएको बस जोतिनु सवारीसाधनको स्वास्थ्य जाँचविना सवारी कुदाइने लापरबाहीको एक उदाहरण हो ।
सडक कति सुरक्षित ?
भर्खरै सकिएको मनसुनका कारण देशभरिका ग्रामीण सडकको अवस्था बिग्रिएको छ । तर, नेपालमा एक डोजरले बाटो सफा गरेको भरमा विनापरीक्षण सडकमा सवारीसाधन चलाउने अनुमति दिने गरिन्छ ।
सडक सुरक्षाविद् गजुरेल भन्छन्, ‘पक्की राजमार्गमा त डिलमा बार होला, ग्रामीण सडकमा के छ त ? धेरै सडक भासिएको छ, त्यो चल्न योग्य छ कि छैन भनेर कसले जाँच गर्ने ? भगवान भरोसामा यात्रुवाहक सवारी चलाउँदा दुर्घटना दोहोरिरहेको छ ।’
चालक कति दक्ष ?
स्थानीय स्तरमा यात्रु लिएर हिँड्ने सवारीसाधनका चालकको योग्यता र दक्षतामा समेत प्रश्न उठ्ने गर्छ । नेपालमा सवारीसाधन चलाउने पेसालाई अहिले पनि सम्मानजनक रूपमा हेरिँदैन ।
‘एक मान्छेको हातमा ५०औं मानिसको जिन्दगी जोडिन्छ, उनीहरूको आर्थिक अवस्था, मानसिक अवस्था, योग्यता र क्षमताबारे कसले हेर्ने ?,’ गजुरेल भन्छन् ।
कतिपय अवस्थामा सहयोगीले सवारी हाँकिराख्दा पनि लाइसेन्स जाँच नहुने अवस्था रहेको भन्दै उनले यसमा स्थानीय प्रशासन चनाखो हुनुपर्ने उनी बताउँछन् । अर्कातर्फ, सडक सुरक्षा सचेतना अभाव, कम उमेरका चालकले गर्ने लापरबाही समेत दुर्घटना निम्तिने गरेको छ ।
स्थानीय तह : कर उठाउन हतार, सडक सुरक्षामा छैन चासो
ग्रामीण सडक र यातायात सुरक्षामा स्थानीय तहको भूमिका सबैभन्दा अगाडि आउँछ । तर, अहिलेसम्म स्थानीय तहले आफ्नो प्रभावकारी भूमिका देखाउन सकेका छैनन् ।
यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सिटौला प्रश्न गर्छन्, ‘स्थानीय तहको जिम्मेवारी पटके कर उठाउने मात्र हो त ? सवारी साधन कन्डिसनमा भए–नभएको, सडक सवारी चलाउन योग्य भए–नभएको पनि हेनुपर्यो नि !’
उनले सार्वजनिक यातायात सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरणमा प्रदेश र स्थानीय सरकारले आफ्नो भूमिका प्रभावकारी निर्वाह गर्न नसकेको समेत उनले बताए ।
किन मौन छ सरकार ?
शृङ्खलाबद्ध सडक दुर्घटनापछि पनि केन्द्र सरकारलाई भने कुनै चासो छैन । संसद नभएका कारण जनता सडकमा मरिरहेको खबर सञ्चारमाध्यममा आउनु बाहेक सार्वजनिक बहसमा छैन ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता इश्वरीदत्त पनेरु देशभरि स्थानीय स्तरमा भइरहेका दुर्घटनाबारे विभाग जानकार रहेको बताउँछन् ।
अहिले भइरहेका धेरै दुर्घटना संघीय सरकार मातहत भन्दा पनि स्थानीय स्तरको अधिकार क्षेत्रका सडकमा भइरहेको उनको भनाइ छ ।
‘यसो भन्दैमा हाम्रो जिम्मेवारी छैन भन्न खोजेको होइन,’ उनले भने, ‘सबै सरोकारवालासँग समन्वय गरेर दुर्घटना न्यूनीकरणमा हामी लाग्छौं ।’
from Online Khabar https://ift.tt/pEBgX9J
Sunday, November 10, 2024
सुर्खेतबाट ब्राउन सुगरसहित २ जना पक्राउ
२६ कात्तिक, सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् ।
उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर-१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक खड्काका अनुसार उनीहरूको साथबाट ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र लागुऔषध जस्तो देखिने १५ ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
from Online Khabar https://ift.tt/UjG8L9q
Saturday, November 9, 2024
आज फाल्गुनन्दको जन्मजयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा
२५ कात्तिक, काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज मनाइँदै छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ । विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते जारी गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ ।
छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।
फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
from Online Khabar https://ift.tt/51NxYhb
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ ।
विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।
सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।
from Online Khabar https://ift.tt/snPZz1g
व्हाट्सएप ग्रुप चलाने के लिए लगेगी 50 डाॅलर की फीस!
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/iP6KOnJ
Thursday, November 7, 2024
स्मार्टफोन से दिन-रात चिपके रहते हैं बच्चे, तुरंत बदल लें ये सेटिंग्स
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/m0QhJDR
कितने GB रैम वाला लैपटॉप चलेगा टकाटक, कंप्यूटर की लाइफ पर रैम का कितना असर?
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/sGqWiEw
मोटोरोला लाने जा रही नया फोल्डेबल फोन, बिना वायर के होगी चार्जिंग
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/wU91XA7
घर में लगाएं बस 300 रुपये का गैजेट, आपसे दूर ही रहेंगे डेंगू-मलेरिया के मच्छर
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/8I3Jl2w
कब आएगा Tesla Pi फोन, जो सूर्य की रोशनी से होगा चार्ज, बिन सिम चलेगा इंटरनेट
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/H6pPYvO
Wednesday, November 6, 2024
दुनिया का पहला स्मार्टफोन, जिसमें 1.5K रेजोल्यूशन डिस्प्ले, 7000mAh बैटरी
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/hzS8p6r
Monday, November 4, 2024
गूगल क्रोम चलाने वाले ध्यान दें, एक मिनट से पहले चोरी हो सकती है आपकी डिटेल
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/NKElrf2
Sunday, November 3, 2024
घर के किस कमरे में रखें एयर प्यूरीफायर, जानिए इस्तेमाल का सही तरीका
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/OYB7sy4
Fakecall Malware : आप बैंक का करेंगे नंबर डायल और स्कैमर्स को लगेगा फोन
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/ULinGcA
आपके टीवी का साइज तो कुछ भी नहीं, यहां बिक रहे किंग साइज बेड से भी बड़े TV
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/QwUtIkE
Friday, November 1, 2024
नेवार समुदायले आज म्हः पूजा गर्दै
१७ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।
from Online Khabar https://ift.tt/VfQjb0z
अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा
१७ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।
अष्ट्रेलियाका ज्याक उडले ५५ र अलेस रोसले १४ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए र उनी प्लेर अफ दी म्याच बने । यस्तै लोकेश बम र विवेक यादवले एक/एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका मद्दतमा ५१ रनको योगदान गरे । उनको यो लगातार दोस्रो अर्धशतक हो ।
यस्तै लोकेश बमले ३३, विवेक यादव र राशिद खानले १२/१२ रन जोडे भने नारायण जोशी एक रनमा नटआउट रहे ।
अष्ट्रेलियाका ज्याक उडले २ विकेट लिए ।
समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इंग्ल्यांडलाई पराजित गरेको थियो । यससँगै नेपाल समूह विजेता हुँदै क्वाटर फाइनल पुगेको छ । नेपालसँग पराजित भएको अष्ट्रेलिया पनि क्वाटर फाइनल पुगेको छ ।
नेपालले क्वाटरफाइनलमा आजै दिउँसो १: ३५ बजे श्रीलंकासँग खेल्नेछ ।
from Online Khabar https://ift.tt/M2c78Tb
चोर अगर SIM निकाल कर फेंक दे, तो भी SmartPhone हो जाएगा ट्रैक
from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/e8VCjkL