Tuesday, November 30, 2021

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’   

१५ मङ्सिर, सउल । दक्षिण कोरियामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो ।

खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ ।

केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ ।



from Online Khabar https://ift.tt/318SpJi

राप्रपाको एकता महाधिवेशन आज सुरु हुँदै

१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।

यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ ।१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।

कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।

यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अध्यक्षका स्वभाविक दावेदार छन् ।

नेपालगञ्जका मेयरसमेत रहेका डाक्टर धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् ।यसबाहेक उनलाई युवा नेताहरूले पनि साथ दिएका छन् ।

अध्यक्ष थापालाई भने नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेललगायतको साथ रहेको छ ।

अर्का अध्यक्ष पशुपतिशम्शेरले भने आफू अध्यक्षको उम्मेदवार नबन्ने भन्दै एकताको महाधिवेशनको पक्षमा रहेको बताएका छन् । उनले खुलेर कसैलाई समर्थन गरिसकेका छैनन् ।



from Online Khabar https://ift.tt/32D5f2y

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Redmi से लेकर OnePlus तक, दिसंबर 2021 में लॉन्च होंगे ये दमदार स्मार्टफोन! पहले ही जा लें फीचर्स

कई बार यूज़र्स इस बात का पता नहीं लगा पाते कि कौन सा ऑप्शन उनके लिए सही रहेगा? क्या आप भी उनमें से एक हैं जो नया स्मार्टफोन खरीदने की प्लानिंग कर रहे हैं और समझ नहीं पा रहे हैं कि किस तरह का फोन चुना जाए. अगर ऐसा है तो आज हम आपको बताएंगे कि साल 2021 के आखिर महीने दिसंबर में किन किन फोन को लॉन्च किया जाएगा?

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3rp7e4U

Monday, November 29, 2021

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Totalfat - Invention Good Morning My Treasures Lyrics

Read Totalfat - Invention Good Morning My Treasures lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/t/totalfat-lyrics/invention-good-morning-my-treasures-lyrics.html

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Beck - Chemtrails Lyrics

Read Beck - Chemtrails lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/b/beck-lyrics/chemtrails-lyrics.html

Bart Baker - Break Free Parody Lyrics

Read Bart Baker - Break Free Parody lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/b/bart-baker-lyrics/break-free-parody-lyrics.html

Usher - Love Em' All Lyrics

Read Usher - Love Em' All lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/u/usher-lyrics/love-em_-all-lyrics.html

Usher - Love In This Club Lyrics

Read Usher - Love In This Club lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/u/usher-lyrics/love-in-this-club-lyrics.html

Heather Alexander - Festival Wind Lyrics

Read Heather Alexander - Festival Wind lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/h/heather-alexander-lyrics/festival-wind-lyrics.html

Maria Muldaur - Gringo En Mexico Lyrics

Read Maria Muldaur - Gringo En Mexico lyrics at eLyrics.net.

source https://www.elyrics.net/read/m/maria-muldaur-lyrics/gringo-en-mexico-lyrics.html

Sunday, November 28, 2021

ओलीको प्रस्ताव अस्वीकार गर्दै रावलले भने – अध्यक्षको उम्मेदवार हुन्छु

१३ मंसिर, चितवन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान दोहोर्याएका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य केपी शर्मा ओलीले सहमतिका लागि भन्दै ३०१ जना केन्द्रीय सदस्यको नाम पेश गरेका थिए ।
उनले आफूले नाम लिएकाहरुलाई मात्र उम्मेदवारी दिन आग्रह गरे । अरुले पनि दिन पाउने, तर यसले समस्या लम्बिने उनको तर्क थियो ।

तर रावलले यो सम्पूर्ण प्रक्रियामा आफ्नो असहमति रहेको बताए । पार्टी बलियो होस् भन्ने आफ्नो चाहना रहेको, तर महाधिवेशनमा नेतृत्व चयनका लागि अपनाइएको प्रक्रिया ठीक नभएको बताए ।

‘सम्पूर्ण प्रक्रियाप्रति मेरो असहमति छ र म निर्वाचनमा जान्छु,’ उनले भनेका छन्, ‘म पनि उपाध्यक्ष थिएँ, अब अध्यक्षको उम्मेदवार हुन्छु । प्रतिनिधिले जे गर्नुहुन्छ, त्यसलाई स्वीकार गर्छु ।’



from Online Khabar https://ift.tt/3p9YnkN

ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (सूचिसहित)

१३ मंसिर, चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।

आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’

खुला 

पुरूष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,ईश्वर पोखरेल, घनश्याम भूसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशिनाथ अधिकारी, गुरु बराल, देबराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नी खरेल, जीवन घिमिरे, रबिन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइर्, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेस बस्नेत, माधव अर्याल राजन भट्राइ, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रबिन्द्र अधिकारी, खिमलाल भट्टराईगिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, ददिराम न्यौपाने लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शु मेघी गुरुङ, शेरबहादुर तामाङ यज्ञराज सुनुवार, पार्वत गुरुङ, देबेन्द्र दाहाल श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजिब पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुबेदी कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल ,नवराज रावत, दल रावल, किरण पौडेल गोबिन्द थापा नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जिव मिश्र

महिला : विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, बिमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लिला भण्डारी, नबिना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेबी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतिक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दिपा शर्मा

जनजाति

खुल्ला : अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार डम्बरसिंह सम्बहाम्फे, टेकबहादु बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ति, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजय क्रान्ति शाक्य
महिला : उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ

मधेसी 

खुला : जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपती दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव
महिला : जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरि र रिता साह

थारु

खुला : बैजनाथ, चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी
महिला : गंगा चौधरी सत्गौवा, मन्जु चौधरी र सरस्वती चौधरी

मुस्लिम 

खुला : तैयब हुसेन, महम्मद हारुन हलुवाइ, सिराज अहमद फारुकी र महम्मद समिर
महिला : साजिदा सिद्धिकी

दलित

खुला : रामदयाल मण्डल, ईश्वरी रिजाल,गमबहादुर बिक, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रित राम
महिला : शिवकुमारी गोतामे, राम रती राम, विश्वमाया विश्वकर्मा  र सबिता रसाईली

पीछडिएको क्षेत्र

खुला : भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ
महिला : बद्मीकुमारी बोहोरा

श्रमिक 

खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा

उपत्यका विशेष

खुला : माधव ढुंगेल
महिला : विना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ र कल्पना थापा

प्रदेश १

खुला : तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई
महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई

प्रदेश २

खुला :प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान
महिला : कल्पना कटुवाल, रेखा झा र ज्वाला साह

बाग्मती

खुला : कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल
महिला : रचना खड्का, पेम्बा लामा र पार्वती रावल

गण्डकी

खुला : मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल
महिला : नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ

लुम्बिनी

खुला : लीला गिरी, खेममान खड्का, नविन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल
महिला : सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल

कर्णाली

खुला : धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल

सुदूरपश्चिम

खुला : राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट र अफिलाल
महिला : कमला वली, कमला बोहोरा र सन्तोष शर्मा

उम्मेदवारी दर्ता सोमबार 

३०१ जनाको नाम प्रस्ताव गरेपछि ओलीले सहमत हुनेहरुले समर्थनमा ताली बजाउन आग्रह गरे । हलमा ताली बज्यो । ओलीले उनीहरुलाई उम्मेदवारी दिन आग्रह गरे ।

तर भीम रावलले प्रक्रियामै असहमति रहेको भन्दै अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाअनुसार सहमतिका लागि प्रस्तावित सूचिमा नाम भएका वा अरूले पनि सोमबार विहान ८ देखि ९ बजेसम्म फारम लिएर साढे ९ बजेसम्म बुझाइसक्नुपर्नेछ । त्यसपछि बाँकी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।



from Online Khabar https://ift.tt/3rhYxt6

एमाले अनुशासन आयोगको अध्यक्षमा वडाल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अनुशासन र लेखा आयोगको पदाधिकारी प्रस्ताव गरेका छन् ।

उनले अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरे । यस्तै लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् ।

लगतै उनले प्रस्ताव पास गर्न आग्रह गर्दा बन्दसत्रमा सहभागी अधिकांशले ताली बजाए । ओलीले प्रस्ताव पास भएको घोषणा गरे ।

 



from Online Khabar https://ift.tt/319gfUX

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

बन्दसत्रमा ओलीले पेश गरे ३०१ केन्द्रीय सदस्यको नाम

१२ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् । ३०० जनाको नाम पढेपछि उनले भने, म चाहिँ छुटेँ, के गरौं । म पनि केन्द्रिय कमिटीमा पर्छु होला ?’

उनले केही छुटेका र नयाँलाई पनि थप्ने बताएका छन् । साथै आफूले पेश गरेको सूचीमा सहमति नभए नाम दर्ता गर्न समेत आग्रह गरेका छन् ।



from Online Khabar https://ift.tt/3FVHbqg

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

मनोनयन पत्र भरिसकेँ, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

१२ मंसिर, चितवन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दिने मनोनयन पत्र भरेका छन् । यद्यपि दर्ता गर्न बाँकी छ ।

सौराहमा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिको प्रयास भइरहेका बेला मध्यक्ष मण्डलको निर्देशनमा निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । आयोगले मतदान नामावली सार्वजनिक गर्नुका साथै उम्मेदवारहरुलाई मनोनयन पत्र समेत वितरण गरेको छ ।

रावलले पनि मनोनयनपत्र भरेका छन् । त्यसअघि बसेको अध्यक्ष मण्डलको बैठक आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराएको भन्दै उनले भने, ‘मैले नेकपा एमालेको केन्द्रीय अध्यक्ष पदमा उठ्नका लागि यसभन्दा अगाडि नै राजनीतिक घोषणा गरिसकेको छु । अब विधिवत मनोनयनपत्र दाखिला गर्छु भनेँ ।’

उनले अघि भने, मैले मनोनयन पत्र भरिसकेको छु । हाम्रो निर्वाचन आयोगले जुन बेला बुझाउने समय दिन्छ, म मेरो मनोनयन पत्र दाखिला गर्छु ।’

निर्वाचन अध्यक्ष पदमा मात्र हुन्छ कि अरु पदमा पनि भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो समूहगत रुपमा उम्मेदवारी नदिने पार्टीको निर्णय भएकाले अरुले केके गर्नुहुन्छ, त्यो उहाँहरुको कुरा हो । तर अध्यक्ष पदमा मैले दिन्छु ।’

उनले ध्वनी मतका आधारमा गरिने निर्णय स्वीकार्य नहुने समेत बताएका छन् । उनले भने, ‘गोप्य मतदान हुनुपर्छ, निश्पिक्ष हुजुपर्छ ।’



from Online Khabar https://ift.tt/3I14jFy

मध्यरातमा सुरु भयो बन्दसत्र, ओलीको सम्बोधन

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मध्यरातमा बन्दसत्र सुरु भएको छ । अध्यक्षमण्डलको बैठक लगतै सुरु भएको बन्दसत्रलाई अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।



from Online Khabar https://ift.tt/318hMdw

Saturday, November 27, 2021

HP से लेकर Lenovo क्रोमबुक तक, काफी अच्छे डिस्काउंट पर मिल रहे हैं ये पावरफुल Laptop, जानें ऑफर

ब्लैक फ्राइडे सेल चल रही है. यहां आपको लैपटॉप की एक ब्रॉड रेंज मिलेगी, जिस पर भारी छूट दी जा रही है. ये डील आपके लिए काफी काम की हो सकती हैं. ब्लैक फ्राइडे के तहत Acer स्विफ्ट 5, HP एन्वी और Lenovo क्रोमबुक डुएट जैसे लैपटॉप को काफी अच्छे डिस्काउंट पर उपलब्ध कराया जा रहा है.... तो आइए जानते हैं ऑफर के बारे में...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3D0rSL0

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth