२२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा फुटबलको विकासलाई ध्यान दिँदै युथ एकेडेमीका लागि १३ वर्ष मुनिका खेलाडीको अन्तिम चरणको छनोट गरेको छ । देशभरबाट विभिन्न चरणको छनोटपछि अन्तिम चरणमा ४२ जना खेलाडी छनोट गरिएको हो ।
एन्फाले आयोजना गरेको छनोटमा कूल १६६ खेलाडी सहभागी थिए । जसमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकीबाट ३१, लुम्बिनीबाट ३०, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १२ जना खेलाडी सहभागी भएका थिए ।
छनोट भएका ४२ मध्ये २१ जना खेलाडीलाई तीन विभागमा छात्रवृत्तिमा बाँडिनेछ । नेपाल पुलिस, नेपाली सेना र एपीएफको एकेडेमीमा ७-७ जना खेलाडी रहनेछन् । उनीहरुले विभागको स्कुल एकेडेमीबाट पूर्ण छात्रवृत्ति पाउनेछन् ।
बाँकी २१ खेलाडी भने शुल्कसहित छनोट भएका हुन् । छात्रवृत्ति बाहेकका बाँकी ७-७ खेलाडीले भने शुल्क तिर्नु पर्नेछ ।
एकेडेमी सन्चालनका लागि एन्फाले विभागीय टिमको स्कुलसँग यस अघि नै सम्झौता गरिसकेको छ ।
यस्तै ९ जना खेलाडीलाई ब्याकअपको रुपमा राखिएको छ । छात्रवृत्ति पाएका खेलाडीहरु लक्की ड्र मार्फत तीन विभागमा बाँडिनेछ । एन्फाले एकेडेमीका लागि प्राविधिक सहयोग गर्नेछ ।
छनोट भएका खेलाडीहरु:
SCHOLARSHIP
S no Name District
- TENZING SHERPA KATHMANDU
- AFROJ ALI SHYANJA
- LAXMAN THAMI DOLKHA
- ANUJ SHRESTHA SINDHULI
- PRASHANT MOKTAN SARLAHI
- DIPAK BK BARDIYA
- DIPESH DUMJAN SARLAHI
- BHUPESH LAMA DHANUSHA
- BHUWAN KAMI MAKWANPUR
- BIBEK PASHIMA THARU CHAUDHARY NAWAL PARASI
- PARBAT MAGAR DOLKHA
- KISHAN THAPA SHYANJA
- MIJASH SHRESTHA KASKI
- DAMARA BK SARLAHI
- ANUBHAV PURI SINDHULI
- NISCHAL THAMI DOLKHA
- UTSAV THAPA JHAPA
- DATIN RAI ITAHARI
- DIPSON PARIYAR (GK) PARBAT
- SUSHIL BARMASANI (GK) DHANUSHA
- BIBASH BK (GK) SHYANJA
PAID
S no Name District
- MAUSAM ROKAYA KANCHANPUR
- RAM THAMI DOLKHA
- UJJWAL RAI JHAPA
- YUG KAFLE SUNSARI
- GURLAV SHRESTHA BARDIYA
- KUNWAL BIWAS MORANG
- SANDIP SHARMA SURKHET
- MIJAS KC KASKI
- DAKSHYA LAMA DHANUSHA
- AVIN BASHYAL CHITWAN
- JOLIN RAI SUNSARI
- BINOD GIRI KASKI
- ROHIT GOLE SARLAHI
- SAFAL PANDEY NAWAl PARASI
- ROHIT SHRESTHA KATHMANDU
- TANCHO HANG LIMBHU TAPLENJUNG
- DIPESH GURUNG LAMJUNG
- NASIB YONJAN SARLAHI
- NISHANT RANAMAGAR (GK) MAHOTARI
- RIJEN SALAJU (GK) BHAKTAPUR
- SAGAR CHAND (GK) KAILALI
STANDY BY
S no Name District
1 PRAYATNA THAPA KATHMANDU
2 SAMARPAN SUNUWAR CHITWAN
3 SIMON MAGAR MAKWANPUR
4 NISCHAL MAGAR KASKI
5 NISCHAL NEPALI NAWALPARASI
6 SHIVA THING SARLAHI
7 ISHWOR KARKI (GK) JHAPA
8 RADUL LIMBU(GK) MORANG
9 RAM BOHARA(GK) KAILALI
from Online Khabar https://ift.tt/2S2YlPt
No comments:
Post a Comment