Thursday, June 3, 2021

धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

२१ जेठ, काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।



from Online Khabar https://ift.tt/34LkEvD

No comments:

Post a Comment