Tuesday, October 26, 2021

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका भुपेन्द्र पहिलो खेलमै पराजित

काठमाडौं । नेपालका मुक्केबाज भुपेन्द्र थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएका छन् ।

सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा मंगलबार भएको६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडी हाम्रोउई लाउनेसिंग ५-० ले पराजित भएका हुन् ।

भुपेन्द्र १३औं सागको स्वर्ण विजेता हुन् ।

विश्व च्याम्पियनसिपमा नेपालबाट कूल ४ खेलाडीको सहभागिता रहेको छ ।

नेपालका सनिल शाही भने वाक ओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।



from Online Khabar https://ift.tt/3Cjb3eJ

No comments:

Post a Comment