Monday, September 2, 2024

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो ।



from Online Khabar https://ift.tt/dLgU5vr

No comments:

Post a Comment