Friday, May 12, 2023

एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित)

३० वैशाख, काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।



from Online Khabar https://ift.tt/sIgXc5L

No comments:

Post a Comment