Wednesday, June 22, 2022

कास्कीमा भूकम्पको धक्का

९ असार, काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो  ।

कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।



from Online Khabar https://www.onlinekhabar.com/2022/06/1146754

No comments:

Post a Comment