Thursday, October 12, 2023

घर फिर्तीको खुसी

२६ असोज, काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको उद्दार भएको छ । सरकारले विमान चार्टर गरेर उद्दार थालेको हो । केहीबेर अगाडि २५३ जना काठमाडौंमा आइपुगेका छन् ।

 



from Online Khabar https://ift.tt/Lv2PABd

No comments:

Post a Comment