Friday, August 5, 2022

नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प

२१ साउन, काठमाडौं । नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ ।

यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।



from Online Khabar https://ift.tt/P8QJ7cS

No comments:

Post a Comment