२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।
नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।
त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।
from Online Khabar https://ift.tt/5U6OvWp
No comments:
Post a Comment