Wednesday, December 15, 2021

उपसभापति मतगणना : खड्का अगाडि, गुरुङले गच्छदारलाई उछिने

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।

गुरुङ ४ मतले गच्छदार भन्दा अगाडि छन् ।

४२५८ मत गन्दा खड्काले १८६५, गुरुङले १६९३ र गच्छदारले १६८९ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले १४३२ मत पाएका छन् ।



from Online Khabar https://ift.tt/3EZssKR

No comments:

Post a Comment