Monday, December 27, 2021

प्रचण्डको प्रतिवेदनमा राम कार्कीको पूरक प्रस्ताव (पूर्ण पाठ सहित)

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता पार्थ क्षेत्री (राम कार्की)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेश गरेका छन् ।

क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गर्दै कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउनुहुँदैन ।

दलाल पूँजीवाद समाप्त गरेर राष्ट्रिय पूँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको पनि उल्लेख गरेका छन् ।

यस्तो छ कार्कीको पूरक प्रस्तावको पूर्णपाठ –



from Online Khabar https://ift.tt/3sTspgv

No comments:

Post a Comment