२० चैत, जकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन ।
भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।
from Online Khabar https://ift.tt/U8FTqIG
No comments:
Post a Comment