Friday, May 13, 2022

हेटौंडाको मतगणना भोलि विहानदेखि

३० वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि शनिबारमात्रै सुरु हुने भएको छ । शनिबार बिहान ७ बजे मतगण्ना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

शुक्रबार भएको सर्वदलीय बैठकले भोलि विहानबाट मतगणना थाल्ने निर्णय गरेको हो ।



from Online Khabar https://ift.tt/mq8jQWR

No comments:

Post a Comment