Sunday, May 15, 2022

कुम्मायक गाँउपालिकामा बम लावती विजयी

२ जेठ, काठमाडौं । कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बम लावती विजयी भएका छन् । ३ हजार ५७ मत प्राप्त गर्दै १५७ मतले उनी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी भिम सम्हाम्फेले २९ सय मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी महेन्द्र खड्क २८ मतले विजयी भएका छन् । खड्काले २७ सय ५८ मत प्राप्त गर्दा नेकपा एमालेकी सिता आर्चायले २७ सय २४ मत प्राप्त गरीन ।



from Online Khabar https://ift.tt/IQhekJa

No comments:

Post a Comment