Sunday, May 15, 2022

इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्ष बने एमालेका हेमन्त राई

२ जेठ, काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिकामा नेकपा एमालेका हेमन्त राई अध्यक्ष पदमा विजयी भएका छन् । उनी ३ हजार ८१८ मतसहित विजयी भएका हुन् ।

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४१८ मत ल्याए ।

उपाध्यक्षमा जनता समाजवादीका विनोदकुमार नेम्वाङले जित हात पारे । उनले ३ हजार ७२९ मत ल्याएर जित हासिल गरेका हुन् ।

उपाध्य पदमा एमालेकाी सुनिता सुब्बाले ३ हजार ४६ मत पाए ।



from Online Khabar https://ift.tt/bTwa3Q1

No comments:

Post a Comment