Friday, May 13, 2022

काठमाडौं महानगरको मतगणनाबारे निर्णय लिन सर्वदलीय बैठक सुरु

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाबारे निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ ।

मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरे लगतै सर्वदलीय बैठक सुरु भएको हो । बैठकको निर्णयका आधारमा मतगणना सुरु हुने बताइएको छ ।

काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।



from Online Khabar https://ift.tt/YueSR46

No comments:

Post a Comment