Friday, May 13, 2022

विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट

३० बैशाख, विराटनगर । विराटनगरको मतगणना शनिबार विहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको भरत लम्सालका अनुसार शनिबार विहानबाट मतगणना सुरु हुनेछ ।

विराटनगरमा मत ८९ हजार ८९६ मत खसेको छ ।



from Online Khabar https://ift.tt/UACLVXk

No comments:

Post a Comment