Thursday, May 12, 2022

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (फोटो फिचर)

२९ वैशाख, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्रामा बिहीबार रथको टुप्पोबाट नरिबल खसालिएको छ ।

ललितपुरको लगनखेलमा रहेको रथको टुप्पोबाट नरिवल खसालिएको हो । लगनखेलमा बुधबार रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिर दुई पटक परिक्रमा गराइएको थियो । रथबाट खसालिएको नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।

हेर्नुस् तस्वीर 



from Online Khabar https://ift.tt/W0LP2Nt

No comments:

Post a Comment